Festival Sale 10% off on small accessories

Digital Desk Nepal: कम्प्युटर, सीसीटीभी, सफ्टवेयर र आईटी सेवा

Warranty
24/7 Customer support
Free Delivery inside Kathmandu Valley
Free Service first three

सबै सामान

ल्यापटप, डेस्कटप, सिसिटिभी, नेटवर्किङ र एक्सेसरिज, वारेन्टी र नेपालभर डेलिभरीसहित।

५ उत्पादन

मूल्यमा भ्याट समावेश छ।

१४% सम्म छुट

आजका छुट

अहिले पसलका सबैभन्दा ठूला छुट, स्टक रहुन्जेल।

एउटा अर्डर, आफैँ सम्हालिन्छ

Digital Desk मा अर्डर यसरी अघि बढ्छ

  1. नयाँ अर्डर Lenovo IdeaPad Slim 3 · ललितपुर
  2. खल्तीबाट भुक्तानी गेटवेले भुक्तानी पुष्टि गर्‍यो
  3. ग्राहकलाई SMS गयो "तपाईंको अर्डर DD-0042 पुष्टि भयो।"
  4. Nepal Can Move ले उठायो ट्र्याकिङ लिंक SMS मा पठाइयो
  5. बुझाइयो। समीक्षा मागियो दुई दिनपछि आफैँ सोधियो

Digital Desk प्लेटफर्म

एक पटक मिलाउनुहोस्, सन्देश आफैं जान्छ

वेबसाइट, सम्पर्क सूची, एसएमएस, इमेल र ह्वाट्सएप स्वचालन। उम्मेदवार, व्यवसाय र संस्थाका लागि। ३० दिन निःशुल्क।

  • द्विभाषी वेबसाइट १० मिनेटमा
  • स्वागत, धन्यवाद र सम्झनाका सन्देश आफैं
  • टोली, ह्वाट्सएप लाइन र एक्सेल निर्यात

जडान, नेटवर्क र मर्मत

सामान मात्र होइन, जडानदेखि मर्मतसम्म एउटै ठाउँबाट।

सीसीटीभी जडान
घर, पसल, अफिस र स्कूलका लागि क्यामेरा छनोट, जडान र मोबाइलमा हेर्ने व्यवस्था।
अफिस नेटवर्क तथा वाइफाइ
राउटर, स्विच, केबलिङ र पूरै भवनमा वाइफाइ।
अफिस आईटी सेटअप
कम्प्युटर, प्रिन्टर, यूपीएस र सफ्टवेयर एकै पटक तयार।
मर्मत तथा वार्षिक सम्झौता (AMC)
नियमित जाँच, छिटो मर्मत र एक वर्षको सेवा सम्झौता।
वेबसाइट तथा डिजिटल सेवा
व्यवसाय, संस्था र उम्मेदवारका लागि वेबसाइट र अनलाइन प्रचार।

सोध्नुपर्‍यो? सिधै कुरा गर्नुहोस्

मूल्य, कोटेसन वा सेवाबारे ह्वाट्सएप वा इमेलमा सोध्नुहोस्।

Godawari, Lalitpur, Nepal · +977 974-0846556